किसानहरु सरकारबाट नै शोसित

विश्वका कुनै पनि सरकारको पहिलो प्राथमिकता जनता, कृषकहरुको हितलाई दिएको हुन्छ । दोस्रो प्राथमिकता उद्योग व्यापारलाई दिएको हामी पाउँछौं । कृषकहरु ठूलो बजार खोज्न सक्दैनन । सकेपनि सरकारले सहयोग गर्दैन आफ्नो उत्पादन कौडीको भाउमा विक्री गर्नु परेका थुप्रै उदाहरण छन्, कृषकहरु कर्जा झिकी खेती गर्छन सरकार र दलाल व्यापारी उद्योगी मिलेर कृषकहरुलाई ठगेका छन् । … Continue reading किसानहरु सरकारबाट नै शोसित